Events
Event
- Title:
- 3rd Convention of Nepal America Journalist Association (NEAJA), New York, May 6
- When:
- 06.05.2012 - 06.05.2012
- Where:
- USA -
- Category:
- USA
Description
We would like to invite all journalist, media workers, writers, photographers, and videographers who are working on different medium of communication on “3rd NEAJA General Convention”
Let’s get-together and share each other’s journalistic work!
सबै साथीहरुमा नमस्ते ।
अमेरिकामा आएर पनि पत्रकारिता क्षेत्रमा क्रियासिल पत्रकार साथीहरुलाई नेपाल अमेरिका पत्रकार संघ नेजा यही आगामी मे महिनाको ६ तारिख न्यु योर्कमा हुन लागेको अधिबेसनमा भाग लिनका लागी हार्दिक अनुरोध गर्दछ । अधिबेसनका लागी कार्यक्रम स्थल र होटलको व्यवस्था समेत भइसकेको जानकारी गराउदै पत्रकार साथीहरु कोही नया हो भने नया सदस्य लिनुहोला र कोही पुरानो हो भने सदस्यता नविकरण गर्न नविसिर्नुहोला । पत्रकारहरुको मात्र यो सस्था भएकोले अमेरिकामा पत्रकारीता गरिरहेकाहरु पत्रकार मित्रहरुले अधिबेसन हुन अगावै सदस्यता लिन अनुरोध गर्दछौ । पत्रकारीता भन्दा बाहिरका मित्रहरुको पनि अधिबेसनलाई सहयोग रहनेछ भन्ने हामीले आशा लिएका छौ । अधिबेसन हुने स्थान न्युयोर्कको नेपाली समुदायले धेरै जसो प्रयोग गरिने स्टेनवे स्थित चेन फेडरेसनको हल हो ।
Date: Sunday, May 6, 2012
10:00am until 6:00pm
Venue: Chian Federation,Astoria
44-01 Broadway, Astoria, NY
For Hotel Reservation:
Fairfield Inn by Marriott laGuardia Airport Astoria NY 45-20 Astoria Boulevard Astoria, NY 11103 718-267-0008
We will be updating our programs and other important information as we go!
Please keep in touch and let us know how can we make this convention fruitful!
त्यस्तै विभिन्न राज्यबाट अधिबेसनमा भाग लिन आउने पत्रकार साथीहरुको लागी उक्त अधिबेसन स्थल नजिककै मेरियट होटलमा बस्ने व्यवस्था गरिसकेका छौ । होटलमा बस्नेहरुको लागी डब्बल बेड रुमको १४९ डलर र टेक्स रहेको छ ।
लगोडिया एयरपोर्ट नजिकै रहेको यो होटलले दिने सुविधाहरुमा
१ विहानको ब्रेक फष्ट निशुल्क
२ होटलबाट अधिबेसन स्थलसम्ममा आवत जावतका लागी यातयात निशुल्क ।
३ वाइफाई निशुल्क
जुन होटल कार्यक्रम स्थलसम्म जान परेमा हिडेर धेरैमा १५ मिनेट सावरीबाट ५ मिनेट ।
होटलको नाम— Fair Field Inn-Marriott
स्थान —45-20 Astoria Blvd
Astoria,NY 11103
Phone # 718 267 0008 ext 703
होटलमा बस्ने मित्रहरुले होटलको फोनमा सम्पर्क गरेर कोठा बुक गर्न सकिने छ ।
The program details will be updated later.
आङछिरिङ शेर्पा
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
Nepal America Journalists' Association (NEAJA), USA
Write us at
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Venue
- Venue:
- USA
Description
EventList powered by schlu.net


